ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ

मिसन र उद्देश्य

हाम्रो मिसन्

ललितपुरका दुग्ध किसान समुदायको सामाजिक-आर्थिक अवस्था सुधार गरि तिनीहरूलाई दूध र दूध उत्पादन मा आत्म-भरोसा बढाई गरिबी कमगर्ने ।

हाम्रो मान्यता

  • सबै व्यापार र गतिविधिहरु इमानदारीता, निष्ठा र आदरका साथ सञ्चालन गर्ने ।
  • जिम्मेवार र नैतिक व्यवहार गर्ने ।
  • सहकारी सदस्य, कर्मचारीहरु र सबै सरोकारवाला संग बलियो सम्बन्ध बनाउने ।

हाम्रो उद्देश्य

  • सबै संघ आबद्ध सहकारीहरु एउटै मान र सिद्धान्त अन्तर्गत सञ्चालन हुने सुनिश्चित गर्ने ।
  • दूध उत्पादन वृद्धि र गुणस्तर बढाउन किसानहरुको ज्ञान, सीप, प्रविधी र क्षमता विकास गर्ने ।
  • संघको उत्पादन र मार्केटिङका लागि योजना र तयारी विकास गर्ने ।
  • हाम्रो सदस्यहरूले पशुपालन खेतीका लागि प्रयोग प्रविधी आधुनिकीकरण गर्ने मदत गर्ने ।
  • पशु स्वास्थ्य को महत्वका बारेमा शिक्षा तथा जागरूकता बढाउने ।
  • दुग्ध खेतीमा युवालाई प्रोत्साहन गर्ने ।
Nepali

LDMPCU is proud to be affiliated with:


Lalitpur District Milk Producers Co-operative Union Ltd. (LDMPCU)

Chapagaun, Lalitpur, Nepal
Tel. No.: +977-01-5265157
Email: lalitpurdmpcu@gmail.com

social facebook box blueYouTube-logo-full color